सुर्खेतका प्रख्यात युवा शर्माको मेयरमा स्वतन्त्र उम्मेदवारी

शर्मा १३ वर्षे बाल्यकालदेखि नै मानविय सेवामा काम गदै प्रख्यात भएका सुर्खेतका एक स्वाभिमानी युवा हुन् । १२ वर्ष विद्यालय तथा क्याम्पसमा अध्यापन गराउँदै संचार क्षेत्रमा राम्रो प्रभाव जमाएका

मानविय सेवामा अब्बल सुर्खेतका प्रख्यात युवा भीम प्रसाद शर्मा (वीपी ) को वीरेन्द्रनगर नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारी परेको छ ।

वीरेन्द्रनगरका विद्यालयलाई पार्टिका मान्छेले तहस नहस गर्न थाले पछी स्वतन्त्र मेयर भएर त्यसलाई रोक्ने र वीरेन्द्रनगरका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न मेयरमा स्वतन्त्र उम्मेदवारी दिएको शर्माले बताएका छन् ।

शर्मा १३ वर्षे बाल्यकालदेखि नै मानविय सेवामा काम गदै प्रख्यात भएका सुर्खेतका एक स्वाभिमानी युवा हुन् । १२ वर्ष विद्यालय तथा क्याम्पसमा अध्यापन गराउँदै संचार क्षेत्रमा राम्रो प्रभाव जमाएका छन् ।

अहिले उनी रेडक्रस , लायन्स क्लव जस्ता सामाजिक क्षेत्रमा आवद्ध हुदै आफुले आर्जन गरेको पैशाबाट गरिब विद्यार्थि र अपाङ्गलाई सहयोग गर्छन् ।