डडेल्धुरामा स्वतन्त्र उम्मेदवारलाई एमालेको समर्थन

नेकपा एमालेले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीलाई समर्थन गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ ।