राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चयन गरेका समानुपातिक १३ सांसद

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ १३ जनाको नाम टुंगो लगाएको हो। बन्द सूचीमा रहेको क्रमअनुसार, नाम सिफारिश गरेको स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।