भैरवी गाउँपालिका -१ स्थित श्रीस्थान मन्दिरमा चार जना क्षमता भार भएकाे काठे पूल निर्माण गरिएकाे छ । पूलकाे क्षमता भार ४ जनाकाे भए पनि विचभागमा २ जना भन्दा बढी उभिन नमिल्ने मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ । तस्बिर : कास

कार्यविधि संवाददाता । ६ असार २०८०, बुधबार ०९:२० बजे