सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई त्रुटीरहित बनाउन सरकारले अबदेखि राष्ट्रिय परिचय नम्बर अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले साेमबार एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जनाएको हो ।
यस्तो निर्णय गरिएको सूचनामा जनाइएको छ :
कार्यविधि संवाददाता । १९ मंसिर २०८०, मंगलवार २२:०६ बजे