दाङ– दाङमा खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ।
शान्तिनगर गाउँपालिका–२ निवासी ५१ वर्षीय बामे विकलाई खोजतलास गर्दा आज उनको शव फेला खोलाले बगाएको ३ किलोमिटर तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताए ।
एक्लै खोला तर्दा भदौ ३ गते बेपत्ता भएका विक बगेर बेपत्ता भएका थिए।
कार्यविधि संवाददाता । ७ भाद्र २०७८, सोमबार १४:४७ बजे