काठमाडौं- यसवर्ष सरकारले निजामती सेवा दिवसका अवसर पारेर ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ।
२०६१ सालदेखि नेपाल सरकारले सर्वोत्कृष्ट कर्मचारी, उत्कृष्ट कर्मचारी तथा निजामती कर्मचारी पुरस्कार दिँदै आएको छ।यस बर्ष पनि सरकारले ८० हजार कर्मचारीको बथानमा एउटै सर्वोत्कृष्ठ कर्मचारी फेला पर्न सकेन । आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले उत्कृष्ट १० र निजामती पुरस्कारबाट ३० जना सहित ४० जना कर्मचारीलाइ सम्मानित गरिने गरि नाम सार्वजनिक भएको छ।
कार्यविधि संवाददाता । २२ भाद्र २०७८, मंगलवार ०८:२० बजे