छिमेकी मुलुक भारतमा थपिए २ लाख ३५ हजार ५३२ काेराेना संक्रमित, ८७१ जनाकाे मृत्यु भएकाे छ ।
यही अवधिमा तीन लाख ३५ हजार ९३९ संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २० लाख ४ हजार ३३३ रहेकाे जाेन्स हाेप्किन्स युनिभर्सिटीले बताएकाे छ ।
जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ६२ लाख २२ हजार २ हजार ७०९ पुगेको छ । हालसम्म चार लाख ९२ हजार ३२७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म काेराेनाविरुद्ध १ अर्ब ६५ कराेड ४ लाख ८७ हजार २६० डाेज खाेप लगाइसकिएकाे छ ।
कार्यविधि संवाददाता । १५ माघ २०७८, शनिबार १०:५९ बजे