डिजिटल प्रविधिबाट सुत्केरीलाई खाद्यान्न र सरसफाइका सामग्री

काठमाडौं – जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएकामध्ये अतिविपन्न अशक्त, महिलालाई डिजिटल प्रविधिबाट खाद्यान्न र सरसफाइका सामग्री सहयोग ।

१० केजी चामल, ५ केजी दाल, १ केजी नुन, निची र १ प्याकेट तेल, एक क्यारेक्ट अण्डा, बुरसमञ्जन, लुगाधुने मुखधुने साबुन गरिब सुत्केरी महिलाले सहयोग पाउँछन् । तस्वीर : रासस