सुर्खेत वीरेन्द्रनगरका केही सामुदायिक विद्यालय र विद्यालय व्यवस्थापन समितिले यही भाद्र ७ गते मंगलबार देखी विद्यालय बन्द गर्ने आशयसहितकाे विज्ञप्ति निकालेका छन् ।
हिजाे बुधवार जन मावि वीरेन्द्रनगर सुर्खेतमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग सुर्खेतले कागजपत्र नियन्त्रण लिएकाे विषयलाई विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा अनर्गल टिकाटिप्पणी प्रति विज्ञप्ति मार्फत प्रअ र विव्यसले घाेर आपत्ती जनाएका छन् ।
पूर्ण पाठ सहित हेर्नुहोस् विज्ञप्ति :
कार्यविधि संवाददाता । २ भाद्र २०७९, बिहीबार २१:४४ बजे