मङ्गलवार साँझ नेपाल जनपद प्रहरीका ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहकाे सचिवालयले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेकाे छ।
कार्यविधि संवाददाता । १७ फाल्गुन २०७९, बुधबार ०८:२३ बजे