सुर्खेत : गिठ्ठा बेच्दै ६० वर्षीया वृद्धा

राजाचाेक बिच बजारमा गिठ्ठा बेच्दै  वीरेन्द्रनगर -१० स्थित यरीचाेककी ६० वर्षिया वृद्धा धन कुमारी सिहं ।  गिठ्ठा बिक्रि गरेरै दिनकाे दुई हजार देखि तिन हजार सम्म कमैकाज गरेकाे वृद्धा सिहं बताउँछीन् ।  तस्बिरः कास