भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।
कार्यविधि संवाददाता । ६ बैशाख २०८०, बुधबार ०७:५८ बजे