कर्णाली प्रदेश अस्पताल सुर्खेतले सोलार स्टिम कुकिंग सिस्टम जाेड्न थालेकाे छ । अस्पतालमा खाना पकाउन कम खर्चिलाे , समय बचत र सुविधायुक्त विशेषता भएकाे याे सिस्टम छिटैं संचालनमा आउने अस्पतालले जनाएकाे छ । तस्बिर : कास
प्रदेश अस्पताल सुर्खेतमा सोलार स्टिम कुकिंग सिस्टम जाेडिदैं
कर्णाली प्रदेश अस्पताल सुर्खेतले सोलार स्टिम कुकिंग सिस्टम जाेड्न थालेकाे छ । अस्पतालमा खाना पकाउन कम खर्चिलाे , समय बचत र सुविधायुक्त विशेषता भएकाे याे सिस्टम छिटैं संचालनमा आउने अस्पतालले जनाएकाे छ । तस्बिर : कास

कार्यविधि संवाददाता । २९ जेष्ठ २०८०, सोमबार ०८:१७ बजे