जनपद प्रहरीका १९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै   १९ जना जनपद  प्रहरी निरीक्षकलाई (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

इन्स्पेक्टरको सूची :

 

Inspector-1712192804.jpg