काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक घरमा ६ तलाकाे छत बाट खसेर दुई बालबालिकाकाे मृत्यु भएकाे छ ।
छतबाट खस्दा एक बालक र एक बालिकाकाे ज्यान गएकाे प्रहरी वृत्त काठमाण्डाै बानेश्वरले जनाएकाे छ ।
छतबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकाेमा उपचारका क्रममा ज्यान गएकाे हाे ।
घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ ।
कार्यविधि संवाददाता । १५ भाद्र २०७९, बुधबार २०:४२ बजे