छिमेकी मुलुक भारतमा थपिए २५ हजार ४२० संक्रमित, ३८५ संक्रमितको मृत्यु

काठमाडौँ– छिमेकी मुलुक भारतमाभारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो काेराेना भेरियन्ट  वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ ।

               यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ ।