भेरी–बबई डाइभर्सन आयोजनाकाे निर्माण कार्य तीव्रत्तर गतिले अघि (फोटोफिचर)

 राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै  पाँच वर्ष लाग्ने देखिएको छ ।  

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको लक्ष्य  भेरीको पानी  बबईमा खसालेर बाँके र बर्दियाकाे  ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने छ । सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् ।