बाजुरामा केन्द्रबिन्दु बनाएर पुनः भूकम्प धक्का गएको छ । गत राति दश बजेर २७ मिनेट जाँदा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प मापनकेन्द्र सुर्खेतकाकाअनुसार बाजुराको सप्पाटा आसपास केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।
पछिल्ला केही सातादेखि बाजुराका विभिन्न स्थानमा केन्द्रबिन्दू बनाएर लगातार भूकम्प गइरहेका छन् ।
कार्यविधि संवाददाता । १३ चैत्र २०७९, सोमबार ०६:२० बजे