छाेरीलाई ‘बोर्डिङ स्कुल’ पढाउन आमा गलैंचा बुन्दै

सुर्खेतकाे वीरेन्द्रनगर —३  यरीचाेक स्थित नेपाल ब्राइट हिमालय रग्स इण्डष्ट्रिजमा आफुले पढ्न नपाए पनि छोराछोरी ‘बोर्डिङ स्कुल’  पढाउन  ऊनबाट चिनियाँ गलैंचा बुन्दै २३  वर्षीया नविना शाही । एउटा गलैचा बुनेर १० देखि १५ हजार सम्म कमाउँछिन् । तस्बिरः रामकृष्ण रावत / कासं