वाउ ! पाकेर लटरम्म हुन् थाले एक सरकारी कार्यालयमा लिची

उद्याेग तथा उपभाेक्ता हित संरक्षण निर्देशनालय सुर्खेतकाे प्राङ्गणमा पाकेर लटरम्म हुन् थाले लिची ।  यसमा  भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ । लिची गर्मिमा पाईने रसिलो र स्वादिष्ट फल हो । तस्बिर :कास