सुर्खेतस्थित वीरेन्द्रनगर- ८ पेट्राेलपम्प मार्गमा मादल बेच्दै एक व्यापारी । साेही नगरपालिकाकाे वडा नम्बर–११ का सेते बादीले एक दशकदेखि मादल बनाउने र बेच्ने गर्दै आउनु भएको छ । विगतमा मादल व्यवसाय निकै फस्टाउँदो थियो, तर अहिले संकटमै पर्न थालेको बताउनुहुन्छ । तस्बिर : कार्यविधि प्रेस
कार्यविधि संवाददाता । ४ श्रावण २०८०, बिहीबार १७:४० बजे