कर्णाली प्रदेश सरकारले आर्थिक वर्षकाे शुरुमा श्रावण महिनाकाे अन्तिम हिजाे विहिबार ५७ कर्मचारीकाे सरुवा गरेको छ । प्रदेशले बनाएको निजामती कर्मचारीकाे सरुवा तथा काज सम्बन्धी मापदण्ड २०७७ बमाेजिम कर्मचारी सरुवा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका सामान्य प्रशासन समूहका अधिकृत साताैँ ४ , अधिकृत छैटाैँ १५, संघका शाखा अधिकृत ४ र सहायक स्तरका ३४ कर्मचारीसहित ५७ जनाकाे सरुवा गरेकाे छ ।
हेर्नुहोस् सरुवा सूची–
कार्यविधि संवाददाता । १ भाद्र २०८०, शुक्रबार १६:२५ बजे