नेपालकाे विकास अमेरिका, चीन र भारत संग मागेर कहिल्यै नहुने अध्यक्ष लिङ्देनको भनाइ

सुर्खेत  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालकाे विकास अमेरिका, चीन र भारत संग मागेर कहिल्यै नहुने  बताएका छन् ।

आज सुर्खेतमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले नेपालकाे विकास अमेरिका, चीन र भारत संग मागेर कहिल्यै नहुने आफ्नाे देशकाे विकास आफैं गर्न  राप्रपा अघि बढेको बताए ।

उनले एक घर एक राेजगार उत्पादन हुने गरी  हामी सिपमुलक तालिमकाे व्यवस्थापान गर्छाैै र भारत र चीनमा  विधुत उत्पादन गरी बेच्ने      आफ्नो पार्टीको सोच रहेको बताए ।