सडक किनारमा तरकारी व्यापार

दाङ घाेराही  उप -महानगरपालिका-१५  स्थित न्यूराेड सडक किनारमा बुधवार तरकारी बेच्न राखिएकाे । उप-महानगरले विहान ६ बजे देखि ८ बजेसम्म किनबेचकाे व्यवस्था गरेकाे ।  तस्बिर : भीम प्रसाद शर्मा /कास