आयोगले सूचना जारी गर्दै नगरप्रमुखलाई मेयर पदबाट हटायाे

मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद  रिक्त भएको जनाएको हो ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टिबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको  निर्वाचन आयोगले जनाएको हो ।

हाल  उनी आम जनता पार्टीमा आबद्ध छिन् ।    380382572_359421926512847_4609952336291217954_n