वीरेन्द्रनगरकाे फाँट यतिबेला पहेँलपुर देखिएकाे छ । धान पाकेपछि फाँटहरु पहेँलपुर भएका हुन् । वीरेन्द्रनगर- ९ , १० र ११ का धान फल्ने मुख्य फाँटमा यति बेला धानका बाला झुलेका छन् । तस्विर : भीम प्रसाद शर्मा /कास 

कार्यविधि संवाददाता । ३० आश्विन २०८०, मंगलवार १६:५५ बजे