लाभग्राहीको विवरण प्रविष्ट गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य

सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई त्रुटीरहित बनाउन  सरकारले अबदेखि  राष्ट्रिय परिचय नम्बर अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले साेमबार एक सूचना जारी गर्दै यस्तो निर्णय भएको जनाएको हो ।

यस्तो निर्णय गरिएको सूचनामा जनाइएको छ : 

 

null