सार्वजनिक विदाको दिन गाडी चलाएकाे भन्दै सभामुख सचिवालयको गाडी राेके

सार्वजनिक विदाको दिन गाडी चलाएकाे भन्दै सभामुखकाे गाडी  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले  रोकेका छन् ।

कार्यकर्ताले पुरानो बानेश्वरमा सभामुख देवराज घिमिरे सचिवालयको   ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए ।

उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् ।

पास नभएकाले सार्वजनिक विदाको दिन चलाउन त्यो गाडी नियन्त्रणमा लिएर छोडेको सिंहले बताए ।