दशैमा बाहिरिने यात्रु सुरक्षाकाे लागी बसपार्क सुर्खेतकाे ‘हेल्प डेस्क’ मा नेपाल स्काउटमा आवद्ध श्री नेरा मावि डाँडा स्कुल वीरेन्द्रनगर ,सुर्खेतका विद्यार्थि नेपाल प्रहरी संग मिलेर सहयाेग गरेका छन् । जसले यात्रुमा थप सहायता पुगेकाे छ । तस्विर : शान्ति न्याैपाने
‘यात्रु हेल्प डेस्क’ प्रहरी संग विद्यार्थि
दशैमा बाहिरिने यात्रु सुरक्षाकाे लागी बसपार्क सुर्खेतकाे ‘हेल्प डेस्क’ मा नेपाल स्काउटमा आवद्ध श्री नेरा मावि डाँडा स्कुल वीरेन्द्रनगर ,सुर्खेतका विद्यार्थि नेपाल प्रहरी संग मिलेर सहयाेग गरेका छन् । जसले यात्रुमा थप सहायता पुगेकाे छ । तस्विर : शान्ति न्याैपाने

कार्यविधि संवाददाता । १५ आश्विन २०७९, शनिबार ०९:५६ बजे