सरकाले सुरक्षित नागरिक आवास कार्यक्रम लागू गरेपनि त्यो कार्यक्रम अन्तरगत खरको छानो विस्थापित गरेर टिन लगाउने कार्यक्रमको पर्खाइमा वीरेन्द्रनगर -१३ सिद्धापाइलाका सर्वसाधारण रहेको पाइएको छ।
सुर्खेत : खरकाे छानाे फेरिदिने आश्वासनमा बसिरहेका सर्वसाधारण (फाेटाे फिचर)
सरकाले सुरक्षित नागरिक आवास कार्यक्रम लागू गरेपनि त्यो कार्यक्रम अन्तरगत खरको छानो विस्थापित गरेर टिन लगाउने कार्यक्रमको पर्खाइमा वीरेन्द्रनगर -१३ सिद्धापाइलाका सर्वसाधारण रहेको पाइएको छ।

कार्यविधि संवाददाता । १० पुष २०७९, आईतवार ०८:१८ बजे