कर्णाली प्रदेश अन्तर्गत सुर्खेतकाे भेरीगंगा नगरपालिका– ७ र ८ सिमाना रहेको ‘डुमकोट डाँडा’ मा दलित संग्रहालय बन्दै गरेकाे छ। चार करोड ४५ लाख लागतमा बन्न लागेको संग्रहालयमा ७० प्रतिशत संघीय सरकार र बाँकी स्थानीय सरकारको लगानी रहनेछ। संग्राहलय तीन तला ४२ कोठाको हुनेछ। जसकाे ३५ प्रतिशत काम पुरा भएकाे छ । तस्बीर : शान्ति न्याैपाने
कार्यविधि संवाददाता । २७ माघ २०७९, शुक्रबार १७:५६ बजे