राजाचाेक बिच बजारमा गिठ्ठा बेच्दै वीरेन्द्रनगर -१० स्थित यरीचाेककी ६० वर्षिया वृद्धा धन कुमारी सिहं । गिठ्ठा बिक्रि गरेरै दिनकाे दुई हजार देखि तिन हजार सम्म कमैकाज गरेकाे वृद्धा सिहं बताउँछीन् । तस्बिरः कास
सुर्खेत : गिठ्ठा बेच्दै ६० वर्षीया वृद्धा
राजाचाेक बिच बजारमा गिठ्ठा बेच्दै वीरेन्द्रनगर -१० स्थित यरीचाेककी ६० वर्षिया वृद्धा धन कुमारी सिहं । गिठ्ठा बिक्रि गरेरै दिनकाे दुई हजार देखि तिन हजार सम्म कमैकाज गरेकाे वृद्धा सिहं बताउँछीन् । तस्बिरः कास

कार्यविधि संवाददाता । २३ चैत्र २०७९, बिहीबार १८:१५ बजे