सहकारी संस्थाका सञ्चालकले गरे ५ करोड हिनामिना

सर्वसाधारणकाे बचत एक  सहकारी संस्था संचालकले  पाँच करोड रुपैयाँ हिनामिना गरेको छन्  ।

धनुषा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा रहेको अम्बेडकर बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु दुई हजार जना बचतकर्ताको रकम अपचलन गरेकाे  धनुषा प्रहरीले बताएकाे  छ ।

सञ्चालकद्वय रविन्द्र दास , रामनाथ दास र  बचतकर्तालाई छलफलमा ल्याएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएकाे छ ।