सुर्खेतमा मादल बेच्दै व्यापारी

सुर्खेतस्थित वीरेन्द्रनगर- ८ पेट्राेलपम्प मार्गमा मादल बेच्दै एक व्यापारी । साेही नगरपालिकाकाे  वडा नम्बर–११ का सेते बादीले एक दशकदेखि मादल बनाउने र बेच्ने गर्दै आउनु भएको छ । विगतमा  मादल व्यवसाय निकै फस्टाउँदो थियो, तर अहिले संकटमै पर्न थालेको बताउनुहुन्छ  । तस्बिर : कार्यविधि प्रेस