सुर्खेत — कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन् ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले मुख्य न्यायाधिवक्ता हमाललाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कार्यविधि संवाददाता । २४ बैशाख २०८१, सोमबार १४:५७ बजे