घण्टाघर सुर्खेत वीरेन्द्रनगरकाे मध्य भागमा अवस्थित घडी भएको भवन हो। यसका पूर्व ,पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी छन् , समय दिन्छन तर गलत दिन्छन् । याे सुर्खेत वीरेन्द्रनगरपालिका अन्तरगत सञ्चालित छ ।
सुर्खेत घण्टाघरका घडी गलत समय दिदै
घण्टाघर सुर्खेत वीरेन्द्रनगरकाे मध्य भागमा अवस्थित घडी भएको भवन हो। यसका पूर्व ,पश्चिम, उत्तर र दक्षिण चारैतिर वर्गाकार घडी छन् , समय दिन्छन तर गलत दिन्छन् । याे सुर्खेत वीरेन्द्रनगरपालिका अन्तरगत सञ्चालित छ ।

कार्यविधि संवाददाता । १० कार्तिक २०७८, बुधबार १८:१३ बजे