सरकारले गर्यो २४ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ ।

कर्णाली प्रदेश ,आर्थिक मामिला तथा याेजना मन्त्रालयका सचिव  झक्क प्रसाद आचार्य श्रम ,राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सरुवा भएका छन् ।

  सरुवाकाे  हेर्नुहोस् सूची: