Skip to content
नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २०० ले घटेर प्रतितोलाको १ लाख ६८ हजार १०० कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ
कार्यविधि संवाददाता । १५ फाल्गुन २०८१, शुक्रबार १६:५२ बजे