अन्तर मेलमिलाप हुन नसकेपछी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
आज शनिबार आधिकारिक रुपमा वक्तव्य जारी गर्दै सो कुरा जानकारी गराएका छन् । आफूले लामो समयसम्म एक काध थापेकाे नेपाली कांग्रेसमा विचलन आएको समेत बताएका छन् ।
राष्ट्रिय राजनितिमा मेराे भुमिका रही नै रहने छ , भन्दै विज्ञप्ति जारी गरे ।
म प्रतिष्पर्धाबाट बाहिरिए पनि विवेक प्रयोग गरी मतदान गर्न समेत आग्रह गरेका छन् ।
कार्यविधि संवाददाता । २५ मंसिर २०७८, शनिबार १५:३८ बजे