सन् २०२३ मा कम्पनीको व्यापारमा भारी संकुचन आएको हो ।
देशमा बढ्दो आर्थिक मन्दीका बिच व्यापारमा संकुचन आइरहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालको विवरण अनुसार सन् २०२२ मा दुई अर्ब ६८ करोड २० लाखको व्यापार गरेको सो कम्पनीले सो वर्षको तुलनामा एक अर्ब २३ करोड ५० लाख कम व्यापार गरेको हो।
नेपाल विद्युत प्राधिकरणले जगदम्बाको विद्युत लाइन पनि काटिदिएको छ ।
कम्पनीले सन् २०२३ मा एक अर्ब ४४ करोड ७० लाखको मात्रै व्यापार गरेको छ ।
।
कार्यविधि संवाददाता । १४ पुष २०८०, शनिबार ०९:५२ बजे