सुर्खेतमा ७५ वर्षिय वृद्ब पराम्परागत चकटी बेच्दै

वीरेनद्रनगर-१० नयाँगाउँ निवासी ७५ वर्षिय वृद्ब शसिराम थारु परम्परागत रुपमा बस्नका लागि धानकाे परालबाट बुनेका घरेलु चकटी बिक्री गर्ने सहर जाँदै । यस्ता सामग्रीकाे महत्व बेग्लै छ । तर आधुनिक प्लास्टिकजन्य सामग्रीहरुकाे प्रयाेगमा आयकाे व्यापकताले यस्ता सामग्री छायाँ पर्दै गएकाे शसिरामले बताए । तस्बिर : कास /सुर्खेत