साउन १७ गते मंगलबारका दिन शुक्ल पञ्चमी अर्थात नागपञ्चमीको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा गरिएको छ ।
२०७८ चैत्र २९ गते कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णयले कर्णालीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । आन्तरिक मामिला तथा कानून मन्त्रालयका बमोजिम मंगलबार सार्वजनिक बिदा हुने जनाएको छ।
कार्यविधि संवाददाता । १५ श्रावण २०७९, आईतवार १६:३१ बजे