३ वर्षदेखि विश्वविद्यालयका २ जना उप–प्राध्यापक सम्पर्कविहीन

उप–प्राध्यापकद्वय डा जय प्रकाश साह र डा निरज चौधरी लामो समयदेखि सम्पर्कविहीन रहेकाे पोखरा विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत जनाएकाे छ । उप–प्राध्यापक चौधरी २०७६ मंसिर ३० गतेदेखि र साह २०७८ भदौ २६ गतेदेखि अनुपस्थित रहेकाे देखिएकाे छ ।

गाेरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा दाेस्राे पटक प्रकाशित सूचना :

 

PU_Proffessor_notice-1706060973.jpg