कर्णाली प्रदेश ,राजधानी वीरेन्द्रनगर -१० खजुरा स्थित रत्नराजमार्गकाे फुटपाथमा बिहानै तरकारी विक्रि गर्न राखिन्छ । यहाँ दैनिकजसो यस्तै भीड हुन्छ। धेरै पहिलेदेखि नै फुटपाथमा तरकारी लाखाैंकाे व्यापार भइरहेको छ। यहाँ वरिपरि कतै व्यवस्थित तरकारी बजार छैनन्। नेवारे , पिपिरा , इत्राम , गणेशचाेक देखि ग्राहकहरु मर्निङ वाक गर्दै तरकारी किन्न यहिँ आइपुग्छन्। तस्बिर : कास
कार्यविधि संवाददाता । २२ चैत्र २०७९, बुधबार ०८:२७ बजे