सर्वसाधारणकाे बचत एक सहकारी संस्था संचालकले पाँच करोड रुपैयाँ हिनामिना गरेको छन् ।
धनुषा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा रहेको अम्बेडकर बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु दुई हजार जना बचतकर्ताको रकम अपचलन गरेकाे धनुषा प्रहरीले बताएकाे छ ।
सञ्चालकद्वय रविन्द्र दास , रामनाथ दास र बचतकर्तालाई छलफलमा ल्याएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएकाे छ ।
कार्यविधि संवाददाता । ३१ असार २०८०, आईतवार २१:५४ बजे